श्रमिक संघ द्वरा एकीकृत भन्सार जाँच चाेकी बन्द गर्ने चेतावनी

Logo
प्रकाशित सोमबार, मंसिर ०६, २०७८

विराटनगर ।भन्सार  का श्रमिक संघका अध्यक्ष शम्भु यादवले मजदुरहरूकाे जायज माग पुरा नभए भन्सार  जाँच चाेकी बन्द गर्ने चेतावनी  दिएकाेहाे  अाज विराटनगर  भन्सार जाँच चाेकी काे गेटमा पत्रकार सम्मेलन काे अायाेजना गरि  यस्तो वताएकाे हाे । चेतावनीदिदै  संघकाेअगुवाईमा २०७७माघ १९ गते श्रम एन२०७४ काे परिछेद १९काे दफा११६काे उप दफा क ,ख, ग र उपदफा अनुसार माग हरू राखिएकाे  भएपनि मागकाे सम्बाेधन  नभएकाेउनले वताए।  श्विकृतजरे लिएर मात्र काममा लगाउनु पर्ने हाम्रो माग हाे। संघले जारि गरिए माे वज्ञप्ति मा जनईएकाे छ।साे पत्रकार सम्मेलनमा यस्तो वताए का छन्

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]