अवैध रूपमा भईरहेकाे खाेलाकाे माटो उत्खनन राेकन ः मन्त्री यादकाे निर्देशन

Logo
प्रकाशित शुक्रबार, मंसिर ०३, २०७८

विराटनगर ।विराटनगर स्थित रहेकाे वडा न १४ जतुवा र जहदा गाउँ पालिका सगं जाेडिएर रहेकाे सघिया खाेलाकाे किनारको माटोको अवैधरूपमा भई रहेकाे उत्खनन रोक्न नेपाल सरकार प्रदेश १ का समाजिक विकास मन्त्री जयराम यादवले निर्देश दिएकाे हाे। मन्त्री यादवले प्रदेश सरका र स्थानीय सरकार र सराेकार वालाहरूसंग छलफल का क्रममा बाढी पहिरोबाट हुने जोखिम न्यूनीकरणका लागि विराटनगर १४, जतुवा र जहदा गाउँपालिका, वडा नं. ३ को सिमाना रहेको सिघिया खोलाको किनारबाट अवैध रुपमा हुने गरेको माटोको उत्खनन रोक्न मन्त्री यादवले निर्देश दिदै र त्यसले निर्माण हुन लागेको झुलङ्गे पुललाई समेत असर गर्न सक्ने जोखिम रहेको भन्दै विराटनगर वडा नं. १४ को वडा समिति कार्यालयमा वडाध्यक्ष सहित सरोकार वालाहरुलाई सो कार्य रोक्न सामाजिक विकास मन्त्री जयराम यादवले साे कार्य राेकनर्देशन दिनुभएको छ।साे कार्य अविलम्ब समस्य समाधा हुने मन्त्री यादवले वताए ।साे छलफलमा १४ न वडाका वडा अध्यक्ष  वलदेव यादव,  स्थानीय वासी र समाज का अगुवा व्यत्ति हरूकाे उपस्थिति रहेका थिए।साे जानकारी मन्त्री का स्वकीय सचिव देवेन्द्र यादवले वताए।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]