संविधान संशाेधन हुन नसके मात्र अन्य बिकल्प खाेजने अध्यक्ष ‌०‌ः यादव

Logo
प्रकाशित सोमबार, कार्तिक २९, २०७८

विराटनगर ।जसपा का केन्द्रीय  अध्यक्ष तथाजनजागरण सभाका प्रमुख अतिथि उपेन्द्र जनजागरण सभा लाई सम्बाेधन गर्दे यस्तो बताएकने हाे ।संविधान संशोधन  हुन नसके मात्र अन्य  विकल्प मा जाने वताए । साेहि माेरङ काे विराटनगरमा, धनपाल थान गाउँ पालिका इकाइ समिति का अध्यक्ष जनकलाल चाैधरी काे अध्यक्षतामामापन भएका थिए। बिष्ट अतिथि समाजिक विकास मन्त्री जयराम यादव केन्द्रीय सदस्यीय भुराज राई जिल्ला अध्यक्ष राज कुमार यादव लगायत का तथा केन्द्र र जिल्ला
तहका नेता हरूकाे उपस्थित रहेका थिए।साे ३ सय५०जना पार्टी प्रवेश गरेका थिए। प्रवेशि रूलाई केन्द्रीय अध्यक्षले पार्टी मा स्वागत गरेका थिए ।बुढिगंगा ,बेलवारी लगायत जनजागरण सभा सम्पनभएकाे हाे ।

दर्ता

न्युज भिजन मिडिया प्रा. लि.
कम्पनी दर्ता प्रमाणपत्र नं.: २८०४७८/०७८/०७९
स्थायी लेखा नं.: ६१०१८१८०५
सूचना तथा प्रसारण विभाग दर्ता नं:  ३६९८-२०७९/८०
प्रेस काउन्सिल द न : ३७०८

टीम

सञ्चालक तथा प्रधान सम्पादक
मुकेश कुमार यादव
सम्पादक
फुलो यादव

सम्पर्क

न्युज भिजन मिडिया प्रा. लि.
सम्पर्क :- ९८४२४६८१८४, ९८१९३४१३८२
ठेगाना :- बिराटनगर -१४
इमेल : [email protected]