विराटनगर । प्रदेश नं१ का समाजिक विकास मन्त्री जय रामयादवरतुवामाई खाेलाकाे अनुगमन गरेकाे।हाे । मन्त्री यादववताश अाईत अनुगमन गरेकाे हाे ।रतुवा माई खाे लाका काे अनुगमन काे क्ममा स्थानीय हरूले आग्रह गरे। मन्त्री यादवले छिटेै समस्य समाधान हुने विसवास दिलाए ।साे अनुगमन प्रदेश न१ जसपा सासंद राधा थापा केन्द्रीय सदस्यीय सजंय सिंह जहदा गाउँ पालिका वडान ३ का वडा अध्यक्ष अनिल ठाकुर युवा का अध्यक्ष सुशील यादव लगायत का ब्यक्ति हरूकाे उपस्थिति रहेकन थिए।साे जनकारी समाजिक विकास मन्त्री का स्वकीय सचिव तथा जसपा का युवा सघंका काेषा अध्यक्ष देवेन्द्र यादव ले वताए।